पढ्नको लागि मलेसिया जाने ? यो सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । लाखौंको संख्यामा नेपाली युवाहरु मजदुरी गर्न जाने देशमा पनि पढ्न जाने ? मनमा प्रश्न उब्जिन सक्छ । तर अध्ययनका लागि मलेसिया जानु सजिलो त छँदै छ, फाइदाजनक पनि छ ।